Category: खेलकुद

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार साँझ भएको सम्झौताको विषयमा जेनजी समूहबिच असहमति भएको हो  

नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने

३० भदौ, काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ ।....

एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई २–१ ले हराए

काठमाडौँ — एन्फा महिला लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्ललबले बिहीबार आफ्नो अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले वालिङ....

एसियाली खेलकुद पत्रकारको छाता संगठन एआईपीएस एसियाको २५ औं कंग्रेस काठमाडौंमा

काठमाडौँ — एसियाली खेलकुद पत्रकारको छाता संगठन एआईपीएस एसियाको २५ औं कंग्रेस काठमाडौंमा सकिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एसियाली खेलकुद....

युरोकप २०२० अन्तर्गत आज चार खेल हुँदै, बेल्जियम र फिनल्यान्ड ,डेनमार्क रुसबीच, नेदरल्यान्ड्स र नर्थ मेसेडोनिया,युक्रेन र अष्ट्रियाबीच खेल हुँदै

७ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज चार खेल हुँदैछन् । जसमा समूह बी र सी का दुई-दुई खेल हुनेछन् । समूह बी....

युरो २०२० मा आज इटली विरुद्ध वेल्स, दोस्रो खेलमा टर्कीसंग स्विजरल्याण्ड मैदान उत्रदै

६ असार काठमाडौं । युरोकप २०२० मा आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल....

पोर्चुगलमाथि जर्मनीको शानदार जित

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै....

बेल्जियमको सानदार प्रदर्शन,२-१ को गोल अन्तरले डेनमार्क पराजित

४ असार, काठमाडौं । केभिन डे ब्रुएनाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि बेल्जियमले युरोकपमा डेनमार्कविरुद्ध २-१ को पुनरागमन जित हात पारेको....

आत्माघाती गोल संगै फ्रन्सद्धारा जर्मनी १-० ले पराजीत

काठमाण्डाै – युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई....

युरोकपमा पोर्चुगलको धमाकेदार इन्ट्रि, जित सगै रोनाल्डोको नया कृतिमान

काठमाण्डौ – १६ औँ संस्करणको युरो कपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी सुरुवात गरेको छ । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई....