May be an image of temple and text

 

मकवानपुरको अत्यन्त दुर्गम राक्सिराङ गाउँपालिका–७ धिराङका ४८ वर्षीय चेपाङले अल्पसंख्यक क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। कांग्रेसको १४औं महाधिवेशनसम्म आइपुग्दा चेपाङ समुदायबाट एक जना पनि केन्द्रीय सदस्य उम्मेदवार बनेका थिएनन्। ‘चेपाङ समुदायबाट कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको यो नै पहिलो पटक हो