मोहन बैध `किरण´ द्वारा ११ औं काठमाडौ जिल्ला सम्मेलन उदघाटन।

२८ भदौ ,काठमाडौ। क्रान्तिकारी कम्युनिकस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति केन्द्रिय समयोजक क.मोहन बैध (किरण) ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौ जिल्ला को ११ औ एकता सम्मेल उदघाटन गर्नु भएको छ।
सो कार्यक्रम मा सभापति क. प्रकाश,प्रमुख अतिथि क. किरण , विशिष्ट अथिती क. गौरव ,पार्टी प्रवक्ता क. सुदर्शन र अतिथिहरु क. पुष्कर लगायत अन्य अतिथिहरु उफस्थिती रहयो।
उक्त जिल्ला सम्मेलन मा लगभग १५० जना बन्द बढी को संख्यामा उफस्थिती भएको छ।
काठमाडौ जिल्ला सम्मेलन भदौ २८ र २९ गते सम्म चल्ने एक बिद्यार्थी बरिस्ठ नेता ले जानकारि दिनु भएको छ।







