Smart Online Khabar

Smart Online Khabar

News Portal

  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • अन्तर्राष्ट्रिय
  • पत्रपत्रिका
  • सूचना
  • स्वास्थ्य

सेन्चुरी कमसियल बैंक शाखा बासगाडी बर्दियाले चौतारो निर्माण कार्य सम्पन्न

१३ भाद्र २०७९, सोमबार १३:५५
सेन्चुरी कमर्सिल बैंक शाखा कार्यालय बर्दियाले संस्थागत सामाजिक उत्तर्दायित्व कार्यक्र्म अन्त्रगत बर्दिया जिल्ला बास्गाडी नगरपालिका वार्ड न८ रिहरपुर स्थित बन उपभोक्ता समिती पेरिसअर मा २०७९०५११ मा चौतारामा निर्माण गरेको छ नगर स्तारिय खेल्कुद मैदान नजिक रहेको बन उपभोक्ता समिती पेरिसअर मा बिभिन्न भेला बैठक तथा कार्यकरम हुने गरेको र हाल उक्त पेरिसअर मा चौतारा निर्माण पछी स्थानइय बासी तथा उपभोक्ताहरु लाई ठुलो सहयोग पुग्ने बन उपभोक्ता समितिको अध्यछ श्री कृष्ण बहादुर खड्काले सेन्चुरी कमर्सिल बैंकलाई धन्यवाद ज्ञापन गर्नु भयो ।यसै गरी उक्त समरोह मा उपस्थित मुख्य अथिती बास्गाडी नगरपालिका वार्ड न८का वार्ड अध्यछ श्री तुल प्रसाद गौतम ज्यु ले पनि बैंकले एक फरक किसिम को समाज मा दिर्घ्कालीन छाप रहने गरी चौतारा निर्माण गरेको र बिभिन्न यस्ता खाले कार्यकरम अघी सार्नेमा बिस्वोस्त रहेको बताउनु भयो यस्तै बैंकले बिभिन्न बैंक सेवा सुबिधाको साथै सामाजिक उत्तर्दायित्व अन्तगत शिछा स्वास्थ्य र बातावरण का छेत्रमा सहयोग गरेको र आगमी दिनमा यस्ता सहयोग गरी रहने सेन्चुरी कमर्सिल बैंक शाखा प्रबन्धक श्री मिना आलेले बताउनु भयको छ । यस बैंकको देश भरी १४६ वटा शाखा र ११५ ए टि एम १०वटा एक्टेन्सन तथा २५ वटा शाखा रहित बैंकका सेवा रहेका छन ।
  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा
  • सरकार र जेनजीबिच १० बुँदे विस्तृत सम्झौता
  • जनार्दन शर्माको साथ छोडेका श्रेष्ठ र कार्की माओवादी–एससहित ९ दलको एकतामा संलग्न
  • निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीको छलफल
  • जेनजी विद्रोह ,यसका शिक्षाहरू र अबको विकल्प
  • प्रधानमन्त्रीमा कार्की : प्रधानसेनापति र जेनजीको दबाबपछि जुटेको सहमति
  • प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
  • कृषकहरुलाई कृषि औजार वितरण
  • एसिया कप क्रिकेट स्थगित, अब २०२३ मा हुने
  • बन्दमै कर उठाउन बाटो खुल्यो, अन्तरिम आदेश खारेज
  • खकुलो बनाइने निषेधाज्ञा, अब यस्तो हुनेछ स्मार्ट लकडाउन
  • मन्त्रिपरिषद् बैठक सुरु
  • प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध
  • पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा
  • सरकार र जेनजीबिच १० बुँदे विस्तृत सम्झौता
  • जनार्दन शर्माको साथ छोडेका श्रेष्ठ र कार्की माओवादी–एससहित ९ दलको एकतामा संलग्न
  • निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीको छलफल
  • जेनजी विद्रोह ,यसका शिक्षाहरू र अबको विकल्प
  • प्रधानमन्त्रीमा कार्की : प्रधानसेनापति र जेनजीको दबाबपछि जुटेको सहमति
  • प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा

हाम्रो बारेमा


स्मार्ट टेक्नो नेपाल प्रा.लि द्वारा संचालित अनलाइन पत्रिका।
प्रधान सम्पादक
  • ई.देवसिंह ऐडी
बरिष्ठ सम्वादाता
  • गौरी शाही
सम्वादाता
  • कमल नेपाली
  • प्रकाश अधिकारी
  • जमुना थिङ्ग
कानुनी सल्लाहकार
  • अधिवक्ता
  • मनिषा गौतम
    • सल्लाहकार
        सुरेशमान महत्तरा

सम्पर्क

  • चाँगुनारायण, भक्तपुर नेपाल
  • 9851400492
  • smarttechnonepal2024@gmail.com
Copyright © SmartOnlineKhabar.Com Designed By : M.S Design Studio.