२८ भदौ ,काठमाडौ। क्रान्तिकारी कम्युनिकस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति केन्द्रिय समयोजक क.मोहन बैध (किरण) ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौ जिल्ला को ११ औ एकता सम्मेल उदघाटन  गर्नु भएको छ।
सो कार्यक्रम मा सभापति क. प्रकाश,प्रमुख अतिथि क. किरण , विशिष्ट अथिती क. गौरव ,पार्टी प्रवक्ता   क. सुदर्शन र अतिथिहरु क. पुष्कर लगायत अन्य अतिथिहरु  उफस्थिती रहयो।


उक्त जिल्ला सम्मेलन मा लगभग १५० जना बन्द बढी को संख्यामा  उफस्थिती भएको छ।
काठमाडौ जिल्ला सम्मेलन भदौ २८ र २९ गते सम्म चल्ने एक बिद्यार्थी बरिस्ठ नेता ले जानकारि दिनु भएको छ।